काठमाडौं । बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिलले गत वैशाख यता गरिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।
सुचनाको हक ऐन अनुसार उक्त महत्वपूर्ण निर्णय सार्वजनिक गरिएको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताए।
विसं २०७७ वैशाखदेखि २०७९ फागुनसम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक भएको हो।