काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले विभिन्न पदमा कर्मचारीको माग गरेको छ। शुक्रबार एक सुचना निकाल्दै केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको हो । केन्द्र अनुसार विभिन्न पदमा गरी दुई दर्जन कर्मचारी माग गरिएको हो।
केन्द्रले खुल्ला तथा समावेशी दुवैतर्फ कर्मचारी माग गरेको छ । माग गरिएको पद उप-प्रबन्धकदेखी सहायक मेकानिक्ससम्म छ।