काठमाडौं । नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना नै निर्विरोध निर्वाचित भएका छन्।
विराटनगरमा सम्पन्न भएको नेपाल मेडिकल कन्फ्रेन्स २०२३ को अवसर ६० जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरिएको हो।
निर्वाचनमा ६० जनाकै उम्मेदवारी परेको हुनाले उनीहरुलाई निर्विरोध निर्वाचित गरिएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले बताए ।