काठमाडौं । ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य तथा वरिष्ठ दन्त चिकित्सक डा.सुभास घिमिरे भारतमा सम्मानित भएका छन् ।
भारत को बंग्लोरमा सम्पन्न भएको नेसनल एस्थेटिक कस्मेटिक कन्फरेन्समा घिमिरे सम्मानित भएका हुन् । दन्त उपचारमा कसरी नयाँ नयाँ प्रबिधि भित्राउने कसरी उपचार लाई गुणस्तरिय बनाउने भन्ने कार्यमा उनी सदैब लागिरहेका छन ।
यस अघि पनि नेपालमा उनले राष्ट्रपति देखि अन्य थुप्रै संघ संस्था द्वारा घिमिरे सम्मानित भइसकेका छन्