काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजमा सिट निर्धारण गरेको छ।
आयोगको फागुन १४ गते बसेको बैठकले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो।
लागि १८९५, बिडिएसतर्फ ५६०, बिएनएसमा १३१०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्ममा ८१५ सिट तोकेको तोकेको छ ।



