काठमाडौं । चिकित्सा तथा जनस्वास्थ्य क्षेत्रमा कार्यरत्त व्यक्तिहरुका लागि थाइल्यान्ड सरकारले प्रदान गर्दै आएको प्रिन्स महिडोल अवार्ड २०२३ को आवेदन खुल्ला भएको छ ।
उक्त अवार्डका लागि चैत्त १३ गतेसम्म आवेदन दिन सकिने पर राष्ट्र मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । अवार्डका लागि कार्यरत्त संस्था र गरेका कामको विस्तृत जानकारी पठाउनुपर्नेछ ।
आवेदनका लागि [email protected] मा इमेल गर्नुपर्नेछ ।
