काठमाडौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रमाण पत्र वितरणको कार्यलाई तत्कालका लागि रोक्ने भएको छ । परीषद्ले गत माघ २४, २५, २६, २७ र २८ गते संचालन गरेको थियो ।
उक्त परीक्षामा उतीर्ण भएकाहरुको नाम दर्ता प्रमाणपत्र वितरणको कार्य रोकिने पषिद्ले एक सुचना जारी गर्दै जानकारी दिएको छ । प्राविधिक समस्याका कारण तत्कालका लागि उक्त कार्य रोकिएको जानकारी परिषद्ले दिएको छ ।
