काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यास )का डिन डा डिएन साह लगायत ४ जना पदाधिकारीको पदावधि सकिएको छ ।
पदाधिकारीहरु रेक्टर डाक्टर सुवोध अधिकारी, रजिष्ट्रार प्रमिला देवान र डिन डा पियुष दाहालको पदावधि सकिएको हो।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल बाहेक कार्यकारी परिषद्का पदाधिकारी तथा सदस्य पद रिक्त रहेको हो।