काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत साता लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा स्नातक तहको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा सार्वजनिक गरेको हो ।