काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २० जना नर्स माग गरेको छ ।
करारमा स्टाफ नर्स माग गरिएको भन्दै अस्पतालले एक सुचना जारी गरेको थियो । सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
