काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न ४ विधामा दिने भन्ने अवार्डको लागि आवेदन खुल्ला गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ र २९ गते हुन लागेको स्वास्थ्य तथा जनसंख्या सँग सम्वद्ध वैज्ञानिकहरुको नवौं राष्ट्रिय सम्मेलनका अवसरमा विभिन्न ४ अवार्ड दिन लागेको हो ।
परिषद्का अनुसार हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर), मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी कर्मचारी) र हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट गरेर चार वटा विधामा अवार्ड प्रदान गर्न लागिएको हो ।
आवेदनका लागि निम्न योग्यता पुरा गरेको हुनुपर्ने
