काठमाडौं । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
विश्व स्वास्थ्य संगठन विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।यस वर्ष नेपालमा सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ।
नेपाल सहित विश्व स्वास्थ्य संगठनमा रहेका १ सय ७४ मुलुकहरुमा विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।