काठमाडौं । स्थानीय तहहरुलाइ औषधि खरिद को जिम्मा दिँदा औषधि खरिद प्रणालिमा अनुगमनको कमि भएको अध्ययन ले पत्ता लगाएको छ । ग्लोबल रिसर्च टोलिद्वारा नेपालका सासंदहरु संग स्वास्थ्य प्रणाली नतिजाहरु बारे गरिएको छलफल मा उक्त तथ्य सार्वजनिक गरिएको हो । तीन वटा नेपाली संस्था र तीन वटा युकेका संस्थाद्वारा गरिएको अध्ययनले देश संघीयता गए संगै विभिन्न तहका सरकार बिच सहकार्य को कमि भएको तथ्य फेला पारेको थियो ।
सोफिल्ड युनिभर्सिटी प्रोफेसर साइमन कस्टनले भने संघीयता सुरु भए देखि स्थानीय तहमा स्वास्थ्यकर्मी हरु उपलब्ध भएपनी स्थानीय व्यवस्थापन प्रभावकारि हुन नसक्दा स्वास्थ्य सेवामा जनताको पहुँच हुन सकेन ।
डा जीवन कार्की का अनुसार स्वास्थ्य बजेटलाई अझ प्रभाव कारी ढंगले कसरी बनाउने भन्ने विषयमा स्थानीय नीति निर्माताहरुलाई तालिमको आवश्यकता छ ।