काठमाडौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न संकायमा फेलोसिपका लागि आवेदन खुलेको छ ।
अस्पतालले एक सुचना जारी गर्दै इर्मेजेन्सी मेडिसिन,यूरो गाइनोकोलोजी,स्पाइन सर्जरी,इन्डोक्राइनोलोजी तथा मिनिमल इन्भासिभ सर्जरी २०२३ का आवेदन खुल्ला गरेको हो ।
विस्तृत जानकारी www.bhkihs.edu बाट लिन सकिन्छ ।
