काठमाडौं । कोरोना संक्रमित भई धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत्त कञ्चनपुरकी एक महिलाको आज बिहान मृत्यु भएको छ ।
चैत्त २६ गतेदेखि अस्पतालमा उपचारत्त रहेकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुटु समस्या भएकी ती महिला अस्पतालको आइसियुमा उपचाररत्त थिईन् ।