काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौं लाइसेन्स परीक्षा वैशाख १२ र १३ गते हुने भएको छ ।
स्वास्थ्य व्यवसायी परिषद्ले एक सुचना जारी गर्दै परीक्षाबारेको जानकारी दिएको हो । परीक्षा तालिका, प्रवेश पत्र,परीक्षा केन्द्र र अन्य जानकारीका लागि www.nhpc.gov.np वेभसाइडमा सुचना प्रकाशित गरिने जनाइएको छ ।
