काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले अस्पतालको लागेको छ। केन्द्रले सोमबार अस्पताल ललितपुरस्थित एक रिसोर्टमा वार्षिकोत्सव मनाउन लागेको हो।
केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु वार्षिकउत्सव मनाउन जाने भएका छन् ।केन्द्रले रिसोर्टमा कार्यक्रम गर्न लागेको विषयमा विभिन्न निकायमा निमन्त्रणा पत्र पनि पठाइसकेको छ।