काठमाडौं । स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा आगामी वैशाख १३ गते हुने भएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एक सुचना जारी गर्दै स्नातकोत्तर र स्नातक तहको छैठौ लाइसेन्स परीक्षा वैशाख १३ गते हुन लागेको जानकारी दिएको हो ।
परीक्षा काठमाडौंको थाथापलीस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने बताइएको छ ।
