काठमाडौं। लोकसेवा आयोग बागमती प्रदेशले बागमती प्रदेशका विभिन्न प्राविधिक/अप्राविधिक तर्फका ११ तहका पदहरुमा जेष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा र कार्यक्षमताको आधारमा हुने बढुका लागि दरखास्त आव्हान गरेको छ ।
बढुवा सुचना सम्बन्धी विस्तृत जानकारी आयोगको वेबाइट spsc.bagmati.gov.np मार्फत लिन सकिन्छ ।
हेरौँ सूचना
