काठमाडौं। बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्वाचित भएका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ।
जसमा जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।