काठमाडौं । स्वास्थ्य बिमा बोर्डद्वारा दर्ता अधिकारी पदका लागि ५५ जना कर्मचारी माग गरिएको छ । बोर्डले एक सुचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी पदका लागि कर्मचारी माग गरेको हो ।
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उतीर्ण गरेका जो कोहीले पनि उक्त पदका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको हो ।
