काठमाडौं । दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।
१९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो ।
डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको हो ।