काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएको हो। यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए।