काठमाडौं । वीर अस्पतालमा कार्यरत्त आवासीय चिकित्सकहरुले करिब तीन महिनादेखी रोकिएको भत्ता पाएका छन् । न्याम्सको उपकूलपतिमा भुपेन्द्र कुमार बस्नेत नियुक्त भएसँगै उनीहरुले निर्वाह भत्ता पाएका हुन् ।
मासिक निर्वाह भत्ता नपाउँदा उनीहरु आन्दोलित भएका थिए । निर्वाह भत्ता पाएसँगै उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।