काठमाडौं । गोरखाको लखन गाउँपालिकास्थित ७ मा मा पर्ने बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
आगलागीबाट स्वास्थ्य चौकीको प्रशासन ,स्टोर र क्वाटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीको करिब २ घन्टापछि गोरखा नगरपालिकाको दमकलले आगोलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार क्षतिको विवरण आउनै बाँकी छ ।
‘