काठमाडौं– भारतमा थप पछिल्लो २४ घण्टामा ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर त्यहाँ ५ सससय ४२ जनाको मृत्यु भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ७१ हजार ४८६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ४११ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५८५ पुगेको छ ।