काठमाडौं – भारतमा थप ४२ हजार ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुयिट भएको छ , योसागै भारतमा कुल संक्रमितको संख्या ३ करोड १७ लाख ६७ हजार ९६५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ८२८ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५६१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार ७८९ पुगेको छ ।