काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ७२९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर जना कोरोना संक्रमित पुष्टि भएका छन्। देशभरका प्रयोगशालामा भएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जना कोरोन संक्रमित पुष्टि भएका हुन्।
त्यस्तै आज थप शुक्रबार २५ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हँनेको संख्या १० हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।