काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार २३९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभरमा संक्रमितको संख्या २० करोड ६१ लाख ५६ हजार ५१३ पुगेको छ ।
अहिलेसम्म ४३ लाख ४६ हजार ६७६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् । संक्रमित भएका १८ करोड ५० लाख ३५ हजार ८४ जना संक्रमणजितेका छन् ।
अहिले १ करोड ६७ दाख ७४ हनार ७५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख २ हजार ७२५ को स्वास्थ्य अवस्था गम्भीर छ ।