काठमाडौं- धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले वरिष्ठ चिकित्सक सहित २१ जना कर्मचारी माग गरेको छ ।
निसर्ग हस्पिटलले २८ साउनमा सूचना प्रकाशित गर्दै यस अस्पताका लागी तपसिल बमोजिमका कर्मचारीहरु आवश्यक परेको हुदा इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रबाहित भएको मिती देखि १० दिनभित्र रित पूर्वको दरखास्त फाराम आहवान गरिएको छ ।
शैक्षिक योग्यता अनुसारका मार्कशीट, सर्टिफिकेट तथा सम्बन्धित काउन्सीलको नविकरण भएको प्रमाण–पत्र, नेपाली नागरीकताको प्रमाण–पत्र र काम गरेको भए अनुभवको प्रमाण–पत्र साथ दरखास्त पेश गर्नु पर्ने अस्पतालले जनाएकोछ।