काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् । बिहिबार उपत्यकामा ८६७ जना कोभिड–१९ संक्रमित थपिएका थिए ।
गत २४ घण्टामा देशभर ३०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन प्रदेशमा कती