काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २३३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?