काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २२२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?