काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७१ भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना गरी काठमाडौँ उपत्यकामा ७१९ जना थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७ लाख १९ हजार ३३६ रहेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ