काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९७६ र एन्टिजेन विधिबाट ११३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज थप १५३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।