पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?