काठमाडौँ । एमाले नारावाजी र अवरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याएको हुन् ।
प्रतिस्थापन विधेयक मार्फत प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।