काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १४२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?