काठमाडौं- हास्यकलाकार मदनकृष्ण श्रेष्ठले कोरोना संक्रमणमुक्त भएका छन् ।
विगत ८ दिनदेखि मेडिसिटीमा उपचारत उनी शुक्रबार डिस्चार्ज भएका हुन्।
डिस्चार्जपछि उनले समाजिक संजाल मार्फत आफु संक्रमित भएपछिको अनुभव साट्दै कोरोनामुक्त भएको बताएको हुन् ।
उनले यो दुः खको घडीमा सबैले सबैलाई माया गर्न सुझाएका छन्।
गत वैशाख ६ गते उनको परिवारका पाँचै जना सदस्यलाई कोरोना संक्रमण भएको थियो।