काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या आएपछि उनी विगत चारदिन देखी त्रिवि शिक्षण अस्पतालमा उपचारत्त थिए ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो ।