काठमाडौं- काठमाडौं– आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए।
अर्थमन्त्री महतले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि पूर्व मनसुन, मनसुन र मनसुन पश्चात् डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए।