काठमाडौं । परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा श्रीप्रसाद अधिकारीले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णयबाट उनलाई निर्देशक चयन गरेका हुन् । अस्पतालमा यसअघि पवनजंग रायमाझी निर्देशक थिए ।