काठमाडौं । बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले १० प्रतिशत बेड विपन्न बिरामीहरुका लागि छ्ट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारी, निजी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरुले कुल शय्याको दश प्रतिशत विपन्न नागरिकलाई छुट्याउने निर्णय लागू गर्न निर्देशन दिएको हो।