काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय २७ नमुना परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोनाका ३ संक्रमित निको भएका छन् भने सक्रिय संक्रमित संख्या १७ रहेको छ ।