काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय १० नमुना परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधीमा २ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोनाका सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।