काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कुनै पनि संक्रमित फेला परेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका कुनै पनि संक्रमित फेला परेका छैनन् । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ जना रहेको छ ।