काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ३५ नमुना परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ रहेको छ ।