काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा शुन्य जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ सय ३४ जनाले कोरोना भाइरसको खोप लगाएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण कसैंको पनि मृत्यु भएको छैन ।