काठमाडौं । दुवै मृगौला फेल भएपछि धनगढीका २८ वर्षिय एक युवकले आर्थिक सहयोगका लागि याचना गरेका छन् । धनगढी निवासी इन्द्र बहादुर शाहको दुवै मृगौला फेल भएको हो ।
उनको उपचारका लागि मोटो रकम लाग्ने भएकोले सहयोग गर्न चाहने व्यक्तिले धनगढी शाखामा रहेको ग्लोवल आइएमइ बैंकमा रहेको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्ने उनका दाई भुपेन्द्र शाहले जानकारी दिए।
उनको खाता नम्बर २४०७०१००१०८५७ रहेको छ।