काठमाडौं । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।
अस्पतालको सेवा सुदृढीकरण, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन साथै अस्पताल सेवाको उच्चतम गुणस्तर सुनिश्चितताका आवश्यक काम गर्न उनले निर्देशन दिए। साथै उनले बिरामीहरुको अवस्था तथा समस्या समेतका बोमा जानकारी लिएक छन्।
प्रादेशिक अस्पताल जलेश्वर १०० सय्यामा संचालन अनुमती दिएको एक दिन नबित्दै उनी रअनुगमनमा निस्कएिका हुन्।